“उफ्फ्फ़”
वाक्क दिक्क लाग्छ आफै
कसको निम्ति बाँच्नु जस्तो,
अर्थहीन यो जिबन मेरो
कसको निम्ति साँच्नु जस्तो !
छाती भरि पिडा लुकाई
देखाउटी रुपमा कति हाँस्नु जस्तो,
टुक्रिएका मन मुटुलाई
संगालेर कति गाँस्नु जस्तो !!
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
