रसिलो ओँठले जिस्काएर भड्किलो नजरले नहेर तिमी
म मात्तिसकेको छु अब भड्किलो नजरले नहेर तिमी ।
मैले होश गुमाएको बेला अरू जोश नपिलाऊ तिमी
भोलि बात लाग्ला तिम्रो भडकिलो नजरले नहेर तिमी ।
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=82152
