Skip to content

पूर्णिमाको रातमा


पूर्णिमाको रातमा बोलाएँ उनिलाई
स्वोप्निल नयनमा सजाएँ उनिलाई

हल्का हल्का चुम्बन भयो दुवैमा
अनि अंगालोमा दबाएँ उनिलाई

सासैले बोल्न बिन्ति गरिन उनले
काउकुती छरेर लजाएँ उनिलाई

वस्त्र खुले नाइँ नास्ती भएन कहिँ
आफ्नै छातीमाथि चढाएँ उनिलाई

घमासानको लडाई पलमै सकियो
मन्द मुस्कान छरी पठाएँ उनिलाई

मनसुन

6 thoughts on “पूर्णिमाको रातमा”

  1. hehhehehehehehehehhe
    hehhehehehehehehehhe karyakram sabai bhayechha ni hau manoj ji I like it . audhi rangilo chha
    Bimal Gautam
    Saudi Arebia

  2. मनोजजी यो त अती भएन र
    मनोजजी यो त अती भएन र !!!!

    यस्तो त गर्न हुने थिएन तपाईंले, बिहान सम्म राखेकै भए हुन्थ्यो नि उसलाई, किन पठाईहाल्नुभएको त !??

    सानो सुझाब…..!!!
    “तिमीलाई” भएको रदिफमा “उनिलाई” भनेको भए कस्तो हुन्थ्यो होला?

    तेस्रो शेर अली नजमे जस्तो लाग्यो अरु सबै उत्कृष्ट लाग्यो..!!??
    ………………..प्रगतिको शुभकामना………………!!!

    1. हा हा हा ……..अनुभव जी
      हा हा हा ……..अनुभव जी बिहान सम्म त फेरी बुबा आमाको डर लग्यो के ………!!!

      रफिद मैले हजुरले भने जस्तो गरेको छु सुझावको लागि धेरै धेरै धन्याबाद छ

  3. Mr.manoj hunda hunda dherai
    Mr.manoj hunda hunda dherai pragadi po garnu vae6 hau hajurle ta…khusi lagyo….best of luck la….

    rajesh rumba lama

Leave a Reply to Anubhav Cancel reply

Your email address will not be published. Required fields are marked *