Skip to content


विवेक प्रयोग गरी
निश्चित समय र
नियमभित्र
बस
नत्र तिमी
तरल हुनेछौ।

पुनर्व्याख्या नगर धेरै
निन्दा र प्रशंसा पनि
नगर
मुर्खता मात्र हुनेछ
यो एक मनोरोग हो।

विवेकले कर्म गर
तिम्रा अस्पष्ट बिचारहरू
मौनतापछि
लक्षमा पुग्न सक्तैन।

आवेशको निर्णय
क्षणिक पनि हुनसक्छ र
पीडादायी बन्धन हुन सक्छ
होसियार!!!!

झापा चारपाने
हाल: ब्रसेल्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *