Skip to content

लेख्छन वियोग प्रेम पातमा

Manoj 'Mansun'


लेख्छन वियोग प्रेम पातमा
धोका मात्र मायाँको जातमा

रुन्छन कहिले हाँस्ने गर्छन
प्रेम मिलनको मिठो बातमा

संसार खोजी पाएँ भन्छन
प्रेम वेदनाको खातै खातामा

छिरलिदै उडे सपना खुसीका
उनी संग सुनसान रातमा

फेरी नयन उनकै तलाशमा
पलभर मनु रम्छ काखमा


मनसुन

www.manojkafle.wordpress.com
www.manojkafle.wordpress.com
manojmansun@yahoo.com

5 thoughts on “लेख्छन वियोग प्रेम पातमा”

  1. लेख्छन वियोग प्रेम पातमा
    धोका

    लेख्छन वियोग प्रेम पातमा
    धोका मात्र मायाँको जातमा
    wow manoj ji,
    nice your gazal good luck.

    1. Thanks rajesh ji dherai din
      Thanks rajesh ji dherai din ma bhaet bhayo aja maya ptiri lagau na ke bho ta….. thx a lot

  2. मनोज जी सुन्दर सिर्जनाका लागि
    मनोज जी सुन्दर सिर्जनाका लागि धेरै धेरै धन्यवाद । साथै सुभकामना पनि । नयाँ वर्ष 2067 को
    हार्दिक हार्दिक सुभकामना । तपाईलाई गजल संवन्धी अनलाईन बहसमा आमन्त्रण गर्न चाहान्छु ।
    केशु बिरही
    keshubirahi2008@yahoo.com

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *