मरु भूमिको गर्मीमा
पसिनाको थोप्पा थोपा संगै
बालुवामा मिसिदै छु
एक एक गरि दु खै दुख र पीडाले
थिचिदै छु !
…थाहा छैन मेरो उदेस्यहरु
मेरो सपनाहरु
पसिनाको थोपा संगै कहाँ बिलौदै छन ,
उडेर आकाश छुने मेरो रहरहरु कता हराउदै छन्,!!
राजेश रुम्बा लामा “अतृप्त’
दोहा कतार
