Skip to content

तिमि राम्री

तिमि राम्री

तिमि उ भन्दा राम्री तेसै ले रोजेको
उ भन्दा तिमि अति नै जति तेसै ले रोजेको….
कसै ले मलाई नदेको खुसि तिमि ले दियौ
तेसै ले आज संसार भुली तिमीलाई रोजेको ..

आवारा सरि सडक मा हिड्थे कै मतलब नराखी
तिमि आय देखि प्रिय भुले छु आतित ….
हो सचि यो मन ले तिमीजस्तै खोजेको
तेसै ले त मैले प्रिय उसलाई छाडी तिमीलाई ऱोेको…..

तिमि उ भन्दा राम्री तेसै ले रोजेको
उ भन्दा तिमि अति नै जति तेसै ले रोजेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *