Skip to content

तिम्रो साथ

तिम्रो साथ

अल्मली रहेको थिए
जीवन मा कता कता ….
ऩ़ृया्नोसाथ् दियौ..
दोहोराईदियौ यता उता.

तिमिनै संसार मेरो..
तिमिनै सारथी .
माग्दैछु तिमीलाई नै हर्जन्म..
भगवान संग गर्दै आरति ..
विश्वास गर्छु म तिमि पर्ती..
सधै अमर रहन्छ हाम्रो माया पिरती.

म दोज्न चाहना तिमीलाई ..
कुनै फुल गुलाब संग …
जो फुल्छ कै दिन को लागि
अनि अोइ्लाइ जान्छ .
तिम्रो त्यो ऩ़ृया्नोसाथ्..
हरपल छ मेरो साथ ..
बढेको छ हौसला….
दिनदिनै मुटुमाज…

सुरु नै जीवन मेरो
अन्त्य पनि तिमि नै ..
मैले फेर्ने सास पनि
निर्बर छ तिमि मै…..

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *