Skip to content

दियो बनि बल्न सिक…………


परिबर्तन छ समय प्रिय,
समय संग चल्न सिक
चोक्टाउन खोज्छन बाधा अड्चनले
हर हमेसा छल्न सिक !
जिन्दगि रंगिन छ प्रिय,
सयौं रंगले दल्न सिक,
नामर्धलाई औसीको रात हो जिबन प्रिय
कहिल्यै ननिभ्ने अमर अटल
दियो बनि बल्न सिक…………

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *