Skip to content

पर्खाइ र माया


सम्झनामा समय बिताउदा
तस्बिर हेरी दिउँसै निदाउँदा
मनभित्रका अनेक तरङ
भित्रभित्रै यो मन छ दंग

मायाको यो आभास छ नौलो
अध्यारो रात पनि हुन्छ सुनौलो
दुखाइ पनि आनन्द लाग्ने
पर्खाइ पनि रमाइलो लाग्ने

यो माया हो कि होईन
भन तिमी मलाई

यो माया हो कि होईन
जुन तिमी मलाई गर्दछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *