उमेर ढल्केयो बैस गयो
आउन थाल्यो दारी,
सपनाकी राजकुमारी
सधै पारि पारि !
आउछन सबै देखाउछन
बाचा कसम झुट्टा
सानै छ लाग्थ्यो उमेर
भैसकेछ बुढा !!
न त के नै गर्न सके
न त बिहे नै गरे
दिन गएछ बल्ल थाहा भो
पर्नु पिरमा परे .!!
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
