सिंह हौकी ठकुरी हौकी साही हौकी मल्ल हौ
६-६ चोटी चुनाव गरी प्रधानमन्त्री नबन्या गाई हौकी बल्ल हौ
को भन्छ्न माअवादी निको कौइ भन्छ्न एमाले
म भन्छु यिन सबै हुन गधा चोर साले
जनता जम्मा गरी आन्दोलन गर्न्या सविधान लेखने बेला
जनता मारी कुर्शी खोजन्या कुकुरका चेला
१०४ साल राणाले खायो पञ्चे तीस साल
तम साला चोर न कि लेखाका गयो काल
कहिले जंगल कहिले सँसद तम नाटक गर्न्या
धनी जती बसी खान्या गरीब जती मरन्या
सिंह हौकी ठकुरी हौकी साही हौकी मल्ल हौ
६-६ चोटी चुनाव गरी प्रधानमन्त्री नबन्या गाई हौकी बल्ल हौ
**डोटेली भाषामा लेखेको हुँदा पूर्वका साथीलाई अलि अप्ठ्यारो होला । क्षमा चाहन्छु **
जय राज जोशी
दत्तु-९ दार्चुला
हाल दुबइ
