Skip to content


कसैको निम्ति यो माया जिन्दगीको साथ
मेरो निम्ति यो माया जीवनभरको घात।

अघि बढाउनेलाई दिनुपर्छ सथीत्वको हात
नगरोस है कसैले नि जिन्दगीमा घात ।

धेरै माया गर्दाखेरी लाग्न सक्छ मात
त्यसैले नै छाडी मलाई उनले मेरो साथ।

झुपडीको बास मेरो, छैन उनको आस
उनको जन्त अघि लाग्दा मेरो हुन्छ लास।

झूठो आस देखाएर थम्याउनेले हात
पिरतीमा साथ दियो, दियो अनि घात ।।।

2 thoughts on “घात भयो जिन्दगीमा”

  1. हेर्दा गजल लेख्न आँट्या जस्तो
    हेर्दा गजल लेख्न आँट्या जस्तो लाग्यो, तर त्यसो बन्न सकेन कि! त्यसैले कविता अन्तर्गत वर्गीकरण गर्या छु। लेख्तै जानुहोस्!

    1. thank you soo much for
      thank you soo much for sugesation … mero yo suruwat matra ho . man ma lageka bhabana haru pokhne thau maile banaye ko 6u yo majheri .com lai .. tapai ko sallaha ra sujhab ko khacho 6.

Leave a Reply

Your email address will not be published. Required fields are marked *