Skip to content

आफू रित्तिएर पनि

  • by


आफू रित्तिएर पनि तिम्रै अभाव सुल्झ्याइरहें
तिमीलाई खुसी दिन यो मनलाई फकाइरहें

बिहानीको उषा किरण तिमीलाई दाइजो दिएँ
हुरी झरी बादल जति आफ्नो निम्ति साँचें

गोधुलि साँझ अनि चाँदनी रात तिमीलाई
सुनसान अन्धकार अौंसीको रात मलाई

शब्द: विष्णुनन्द चाम्लिङ
स्वर, संगीत: दिनेश सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *