Skip to content

तेहथुमे गजलकारका लागि अत्यन्त जरुरी सूचना


गजल संवन्धी बहसद्वारा तेह्रथुम जिल्लाको गजलकारिताः हिजो र आज नामक कार्यपत्र तयार पार्न लागेको हुँदा संपूर्ण गजलकारहरुलाई आ -आफ्नो नाम टिपाउनु हुन सादर अनुरोध गरिन्छ । लामो समय सम्म गजलकारितामा रहेर पनि संग्रह प्रकाशन गर्न नसकेका गजलकारलाई पनि समेटिने हुनाले सवैले आफ्नो जानाकारी वायोडाटा सहित उपलव्ध गराउँन नभुल्नु होला । संग्रह प्रकाशन भएकाको हकमा संग्रहको नाम प्रकाशन मिति प्रकाशकको नाम उल्लेख हुनु पर्ने छ भने संग्रह प्रकाशन नभएकाले कहिले देखि गजल लेख्न थालेको हो । हाल सम्ममा कति गजलहरु प्रकाशन भएका छन । कुन कुन पत्रिकामा प्रकाशन भएका छन त्यो पनि उल्लेख गर्नु पर्ने हुन्छ ।

गजल विकाशमा टेवा पुर्याउँदै आएका आ -आफ्ना क्षेत्रबाट प्रकाशन भएका र हुँदै गरेका पत्र पत्रिकाको पनि जानाकारी उपलव्ध गराइदिुनु हुन अनुरोध गर्दछु । जानाकारी सोझै पभकजगदष्चकजष्द्दण्ण्ड२थबजयय।अयु को ठेगानामा उपलव्ध गराउँनु होला ।

भवदीयः
केशु बिरही

गजल संवन्धी बहस

Leave a Reply

Your email address will not be published. Required fields are marked *