Skip to content

छ हाइकु (विचारी चौतारी)

  • by


-१-
स्वर्गे भएछ
घर्ती सेते दाइ त
भेट्न सकिन!

-२-
असी पुगेछन
बतासे माइला बा
तागत अझै!

-३-
कतै कुन्यु छन्
कतै फुकाहर त
कतै तोरी!

-४-
फुकाहरमा
गाई चराउने त
कोहि भएन!

-५-
वाडैपिच्छे छ
मोटरको बाटो त
कच्ची छ अझै!

-६-
चोलाको खल्ती
मोबाइल राख्दैछिन्
गंगेकी पत्नी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *