Skip to content

समुन्द्रित छालसँगै बहने चाहना


समुन्द्रित छालसँगै बहने चाहना
बगर बनेर रोक्यो जिन्दगी

उनको साथ सँगै यात्रा गर्ने चाहना
ब्रेक फेल बनेर ठोक्यो जिन्दगी

निश्चल बादल बनेर उड्ने चाहना
बेदनाले भर्यो जिन्दगी

लाखौं खुशी उनेर जिउने चाहना
जिउँदो लास बनेर मर्यो जिन्दगी

रमेश घायल
गोर्खा बझादी -६ ताक्लुंग
हाल : साउदी अरब

1 thought on “समुन्द्रित छालसँगै बहने चाहना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *