जीवनको अँध्यारो सडकमा भूपि शेरचन गद्य कविता घुम्ने मेचमाथि अन्धो मान्छे by kbsJune 29, 2008जीवनको अँध्यारो सडकमा जीवनको अँध्यारो सडकमा सफलता साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ कि जबसम्म गतिको पैडिलमाथि मेरो खुट्टा चलिरहन्छ मेरो पथमा यो बत्ती बलिरहन्छ तर जसरी नै म थाक्छु र मेरो खुट्टा रूक्छ अन्धकार मेरो अगाडि आएर भुक्छ। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ