Skip to content

टाढा टाढा जानु छ साथी


टाढा टाढा जानु छ साथी एक फेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एक फेर गाँसिदेऊ

त्यो फूलबारी उजाडिएला केही छिन बसेथ्यौं
बहानै सही आँखामा आँसु लिएर रोएथ्यौं

कहीं गएर अल्मिल्लिएर भुलेर बसुँला
कहिलेकाहीं सम्झना आएर रोएर टारूँला

शब्द, संगीत – बच्चु कैलाश

1 thought on “टाढा टाढा जानु छ साथी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *