Skip to content

तिमी होइनौ कसरी भनौँ भावनाहरु तिम्रै हुन्
पराइ हुन सक्छौ किन नसोचौँ नेपथ्यमा छौ ।

टाढा छौ कसरी भनौँ मेरै सामुन्नेमा छौ
नजिक छौ कसरी भनौँ अदृश्य छौ ।

तिमी टाढा भएर पनि नजिक छौ
नजिक भएर पनि टाढा छौ
किनकि
तिमी माउसको एक क्लिक मात्र पर छौ।

http://japan.inls.org/rachana.htm#duri-khatiwada

Leave a Reply

Your email address will not be published. Required fields are marked *