एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो
आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो
तातो गोली थाप्छौ कि छातीमा
या चिसो छुरी ढाडमा
मृगनयनीको अर्थ निकाल्छु म
महिला पुरुष बराबर हुँदा, उसलाई आकाशनै दाईजो रे
पोईलाई निकम्मा ठान्नेलाई, जमिन अब पेवा भो रे
एक नजर के हेरेथें उसलाई
हामी बिचको तुषारो
अनि परालको आधो
बन्यो चिसो चुल्हो
एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो
आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो
एक गल्ती के गरेथें उसलाई, यो जिवन अफाप भो
आफन्तले झुट बोलेछ मलाई, पारपाचुके फिक्स भो
*****
http://forum.mazzako.com/index.php?topic=28640.0