Skip to content

ढुङ्गालाई देवता ठान्ने

  • by


ढुङ्गालाई देवता ठान्ने
मान्छेभन्दा पशु जान्ने

मनमा देवता हुन्न भने
मान्छेलाई किन मान्ने

आजभोलि मान्छे भए
फूलभन्दा काँढा छान्ने

विशेषता नै बनिसक्यो
उँभो लाग्दा खुट्टा तान्ने

युवामञ्च २०६७ फागुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *