Skip to content


कर्कस स्वर
अमिलो रुप
छायाँ जस्तै
मेरी भ्यालेनटाईन ।

लुतो जस्तै
गरिब चिन्ने
कर्के आँखा
मेरी भ्यालेनटाईन ।

शिरकी मति
सती सावित्री
बाघ गर्जन
मेरी भ्यालेनटाईन ।

आलु प्याजको भाउ जस्तै

मेरी भ्यालेनटाईन
मेरी भ्यालेनटाईन ।

2 thoughts on “मेरी भ्यालेनटाईन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *