Skip to content


१.
बिहानी शितको बेग्लै कहानी
थाहा नपाई भिजेछ सिरानी
उनकै सम्झनामा रात बिताएछु
निदाउन नपाउँदै भएछ बिहानी ।

२.
भावनाका शब्द सुमन समर्पण
सारा हाँसो खुसीहरू तर्पण
मेरो ब्रमाण्डको ब्रम्हा तिमी
जुनी जुनी जीवन अर्पण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *