Skip to content

अब तिमीलाई नै निस्ठुरी भन्न थाले भने के भन्छन दुनियाले

तिमीलाई पाउन सकिन भने के भन्छन दुनियाले
यसरी नै बौलाउँदै हिँडे भने के भन्छन दुनियाले

तिमीलाई नै जिन्दगी भनेर सजाए, सारा संसारलाई चिनाएँ
तिमी नै सुख, तिमी नै प्राप्ति, तिमी नै लक्ष्य बनाएँ

अब तिमीलाई नै निस्ठुरी भन्न थाले भने के भन्छन दुनियाले
यसरी भौतारिदै हिड्न थालेँ भने के भन्छन दुनियाले

1 thought on “अब तिमीलाई नै निस्ठुरी भन्न थाले भने के भन्छन दुनियाले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *