Skip to content
BimalaChandSanu


न नातै छ बाँकी
न जातै छ बाँकी

कहीं साथ बस्ने
न रातै छ बाँकी

अनायास तोडेँ
न घातै छ बाँकी

जवानी चिस्यएँ
न तातै छ बाँकी

पिएँ पान सूरा
न मातै छ बाँकी ।

।ss ।ss फऊलुन्, फऊलुन्, सूत्रमा आधारित ।

कैलपाल १, उपल्लावाटुला, वैतडी
हालः महेन्द्रनगर, कञ्चनपुर ।

3 thoughts on “न मातै छ बाँकी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *