Skip to content

अवरोधमा वार धेरै

  • by
SundarAlpabhashee


अवरोधमा वार धेरै
सम्बाहकमा धार धेरै

फूलको प्यारी माहुरी
घर बिनाको घर धरै

अलि अलि राम्रा जात
बगानमा झार धरै

गर्व छ जलश्रोतमा
करेन्ट बिना तार धरै

देक्छन सपना जीतको
खुल्ला मैदानमा हार ध्रेरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *