Skip to content


१)बिरामी देश
संजीवनी पहाड
मनमा रोग

२) घाम निदायो
कुहिरोको कैदमा
बेखुसी मन

३) आमाको स्नेह
पारिजातको फूल
सुगन्ध छर्दै

तप्लेजुंग;
हाल: धरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *