राजीनामा विनोद विवश मुक्तक by विनोद विवशDecember 3, 20112 Comments को सज्जन, मूर्ख को म आफैँले चिन्छु भन्छ्यौ पैसाको त्यो घमण्डमा पिरतीलाई किन्छु भन्छ्यौ नेताबाटै सस्तो भयो राजीनामा हाम्रो देशमा पिरतीमा हारे पनि राजीनामा दिन्छु भन्छ्यौ विनोद विवश कुश्मीसेरा, बागलुङ 2 thoughts on “राजीनामा” अतिथि December 3, 2011 at 10:54 am Reply nicenice अतिथि December 10, 2011 at 9:55 am Reply राजिनामाdai Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
nice
nice
राजिनामा
dai