एक टुक्ता गजलको
अचेल किन जता ततै सुन्दरीकै बजार देख्छु
दिदी बहिनी छैनन् भन्थ्यौ तिमी जस्तै हजार देख्छु ।।
भेटिँदैन भन्थ्यो म जस्ती राम्री खोजे पनि याहाँ कतै
तिमी नभेटिए के भो त? तिम्रै रुपको बजार देख्छु
बाउकी एक्ली छोरी भन्थ्यौ तिमी जस्तै हजार देख्छु ।।
