दोष के छ भन प्रिय रिसायौ नि त्यसै
अमृतमा जहर तिम्ले मिसायौ नि त्यसै
शिखरतिर बढदै थिए उमंगका पाइला
के सोचेर अनायासै बिसायौ नि त्यसै
तिम्रो एकै इशारामा दौडने यो मन
जानाजानी अन्जान बनी घिसायौ नि त्यसै
मत तिम्रो स्नेहमा लहरिँदै थिएँ
आवेशको घानमा पारी पिसायौ नि त्यसै ।।
इटहरी, सुनसरी ।

hello, hi ani jadau
tapaika lekh haru sabai malai ramra lag6n yasari nai lekhdai janus …………..
साधुवाद
पुस्कल जी, प्रतिकृया र परामर्शको लागि साधुवाद !
ramro cha
ramro cha
manko kura
मिठो गजल,भावना जि!को भावना उत्क्रिस्ठ छन —————-
Pratikritiya dinu vaekoma
Pratikritiya dinu vaekoma dhanyabad Atithi ra sujan ji lai.
.Thanks
.Thanks