झिलिमीली शहर पनी शुन्य़ लाग्य़ो आज
प्राण भन्दा प्य़ारी माय़ा कता गईन आज?
दोबाटोमा हिडने गर्थिन गोधुली सॉझ
हलचलनै मचाई दिन्थिन साथी भाइ माझ!
रिमझिम रिमझिम पानी पर्दा आँउछ उनकै य़ाद
मेरी माय़ा कता गईन सुन्य़ बनाइ आज!
एकान्तले छोईदिदा ऑउछ उनकै य़ाद
उनि बिना किन कीन खल्लो लग्य़ो आज!
