Skip to content


बिजुली पनि प्रेपेड सिस्टममा आए नि हुन्थ्यो
जहिले चाहिन्छ त्यहिले रिचार्ज गर्न पाए नि हुन्थ्यो
जुन बेला घर पुगिन्छ, त्यही बेला बत्ती हुँदैन
जुन बेला बत्ती हुन्छ, त्यो बेला आफू हुँदैन
हे भगवान,
यो बिजुलीको पनि एउटा रिचार्ज कार्ड बनाइदेऊ
यो समस्यालाई हटाइदेऊ
अनि तिम्रो नाम हुन्छ
नत्र तिम्रो पनि त के काम हुन्छ ?
अब बिजुलीको रिचार्ज कार्ड तुरुन्तै पठाइदेऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *