दिल दुखाई गयौ कि?मन् रुवाइ गयौ?
चुपचाप पाइला मोडी मुटु चुडाई गयौ
मुटुभरि अंकुराएको भावना त्यो चोखो
आखाँ भरि सजिएको संसार त्यो ठुलो
समेटिए मनमा किन हजारौ ति खुशी?
कोर्न थाल्दा मन भित्र मनै चुडाइ गयौ
फुल्न खोज्दा कोपिलाको हांगा चुडेसरि
सप्तरंगी इन्द्रेणीमा बादल झरेसरि
देखेको कल्पनामा सपना थियो मिठो
रंगाउन खोज्दा पानाहरु पानै चुडाइ गयौ
दिल दुखाइ गयौ कि?मन् रुवाई गयौ?
चुप चाप पाइला मोडी मुटु चुडाई गयौ

Aashma jee,
Namaskar,Atinai
Aashma jee,
Namaskar,Atinai ramro geet .Sampresan gardai januhola .Tapai ko saphalta ko Shubhakamana.
Belgium Brussels.
🙂
बिमलजी,
शुभकामनाको लागि
🙂
बिमलजी,
शुभकामनाको लागि धेरै धन्यवाद!
Hey,,,,,,,,,,,,,,,,,,,,,
Aash
Hey,,,,,,,,,,,,,,,,,,,,,
Aashma ,
Namasta dharai ramro geet .huna ta shaithai manparaiyana mancvha hum tara yo tapai ko geet la mero man chaiyo yastai aaru geet pani lakhinu la !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Bal krishna kandel
copanhaven Danmark
धन्यवाद बालकृष्णजी! अरु पनि
धन्यवाद बालकृष्णजी! अरु पनि लेख्ने प्रयास गर्ने छु ल!:)
‘उत्साहित बनाउने प्रतिकृयाहरु अंग्रेजी अक्षरमा भन्दा नेपालीमा पढ्न पाएको भए झन राम्रो लाग्ने थियो ‘