Skip to content

उही साँझ, उही बिहान

  • by


उही साँझ, उही बिहान
कस्तो यो मनको उडान

यही छ यो, तँ य मन
यात्रा अन्त्यहीन दौडन

शिरमा छ, न थिरमा छ
थाहा छैन, यो के कारण

न बुज्न सके, न जान्न
आफै देखि भा’छु हैरान

वसन्त नै बैचन बन्द त
फुलेन, दिलको आँगन

मझेरीमा पहिलोपटक प्रकाशित : 2011-12-18 20:04:22 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *