Skip to content


जहाँ भामर छ त्यही तिम्रो सिम्सार
तिमी विना चल्दैन मेरो पनि संसार

मन हो गीत कुन मसीले लेखूँ ?
सबै सपना कुन धागोले जोडूँ ?
तिम्रो हाँसो मेरो परिवर्तनको धार

नदेखेको सपना प्यारो भो सानु
नहिँडेको बाटो एक्लै कहाँ जानू
तिमी नै मेरो जीवनको आधार

जहाँ भामर छ त्यही तिम्रो सिम्सार
तिमी विना चल्दैन मेरो पनि संसार

शब्द : प्रकाश सायमी
स्वर : रामभक्त जोँजु, ईतु जोँजु
संगीत : किरण कँडेल
एल्बम : चिनो

Leave a Reply

Your email address will not be published. Required fields are marked *