लौ बाबु केही गर्छस् राजन प्रसाद घिमिरे 'जेष्ठ रोहित' गजल by Jestha rohitJune 28, 2012 लौ बाबु केही गर्छस्, उठेर आइज न ल लौ बाबु केही गर्छस्, जुटेर आइज न ल।।१।। कि छैनस् मेहनती, भड्किस् कता कता लौ बाबु केही गर्छस्, झुकेर आइज न ल।।२।। साथै छु म भन्छु, बरालिन्छस् किन है लौ बाबु केही गर्छस् कुदेर आइज न ल ।।३।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ