Skip to content


ऊ यसै थपक्क बस्यो
भीड बढी रहेछ, आवाज उर्लंदो छ
मान्छेको सोच फरकफरक छ
आˆनै समूह-स्वार्थको नगिच छ
यस्तै भन्नेहरूको कुराहरू पनि सुनिरहेको थिए
कोलाहल सुनेको थिएा
बाटोमा कााडाहरू छरपस्ट छन्-
भन्ने पनि सुनेको थिएा
अगाडि उज्यालो छ भनेर
उप|mदै हाास्दै नाच्दै दिन बिताउनेहरू पनि छन्
भन्ने पनि सुनेको थिएा
फेरि कतै
लठेब्रा-लठेब्रीहरू लठारिएर
आˆनै धुनमा लतपतिदै छन्
कतै चर्काचर्का विजय नारासहित लस्कर लागेका छन्
कोही एकान्त र गोप्य कोठामा ध्यानमग्न छन्
कोही योजना बुन्नमै मस्त छन्
आदिआदि
यस्तैउस्तै
थुप्रैथुप्रै अनेक कुराहरू सुनिरहेको थिएा
सडक जाम छ, पसल बन्द छ
बजार नजाउ, गोली लाग्ला
थाप्यौ भनेशिर फुट्ला, छातीमा प्वाल पर्ला
मुखै पो बन्द होला, सास नरहला, रगतको खोला बग्ला
भन्ने हावाको सुसेलो कानै छेउबाट गएको मात्र नभई
अनुभवसमेत गरेकै हुा
अरू पनि नानाभााती
चर्चा-परिचर्चा चलेका सुनेकै हुा
तर कस्तो अचम्म
ऊ यसै बस्योथपक्क
२०६३ साल थन्कियो-थपक्क ।

-चावेल, काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *