Skip to content

मान्छे, मन र शत्रु

  • by

मान्छेको शत्रु
मान्छे नै हुन्छ
नत्र,
युद्धको प्रारम्भ हुादैन
मान्छेको शत्रु
मन हुन्छ
मनलाई स्थिर राख्न नसक्ने
आफ्नो मात्र वर्चश्व
कायम गर्न खोज्ने
मनभित्रका मान्छेहरू

मान्छेको शत्रु
मान्छे नै हुन्छ
नत्र,
युद्धको प्रारम्भ हुादैन
मान्छेको शत्रु
मन हुन्छ
मनलाई स्थिर राख्न नसक्ने
आफ्नो मात्र वर्चश्व
कायम गर्न खोज्ने
मनभित्रका मान्छेहरू
गर्भमै
निष्त्रिmय भइदिएको भए
राम्रो हुन्थ्यो
तर
त्यसो हुन सकेन
असङ्ख्य मनहरू
भड्किएर
कलियुगको जन्म
भइरहेको छ ।
इतिहासले
साक्षी बके पनि
मन भड्किन छोडेन
मन भड्केपछि
मान्छे भड्कने नै भए
त्यो इतिहासको कुनै
मूल्य रहेन
मान्छे
अनि मनहरू
आफ्नै नयाा इतिहास रच्न
व्यस्त छन् ।
अनुहारभरि कालो पोतेर
इतिहासको खिल्ली उडाउादै छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *