म बोल्थे उज्वल तारा गद्य कविता by Ujjwal TaraMay 15, 2012 म बोल्थे सत्य सत्यमै साबित हुने भए म बोल्थे अह्न्कार को सफा धुलाई हुने भए म बोल्थे तप्तपि चुहिने आसुँको अर्थ बुझ्ने भए म बोल्थे पहिलेका कसम्हरूसँग झुक्ने भए तर यहाँ त…….. आत्माभित्रको जलन छ, मै हु भन्ने चलन छ, – “उज्वल” तारा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ