बोल्ने मन छैन ज्योति नेपाल गजल by Jyoti NepalMay 23, 2012खै किन आज भोलि बोल्ने मन छैन ! मन भित्र गुम्सेको कुरा खोल्ने मन छैन !! मनका कुरा खोल भन्थिन फोन अनि sms बाट ! फेरी आगो रापले छाती पोल्ने मन छैन !! दु:ख पिडा बिर्सिएर बाच्छु अब आफ्नै सुरमा ! जिन्दगि भर आफ्नो मन पिरोल्ने मन छैन !1 Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ