Skip to content


लौ बाबु केही गर्छस्, उठेर आइज न ल
लौ बाबु केही गर्छस्, जुटेर आइज न ल।।१।।

कि छैनस् मेहनती, भड्किस् कता कता
लौ बाबु केही गर्छस्, झुकेर आइज न ल।।२।।

साथै छु म भन्छु, बरालिन्छस् किन है
लौ बाबु केही गर्छस् कुदेर आइज न ल ।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *