सँगै सँगै रातहरू ज्योति नेपाल गजल by Jyoti NepalJune 29, 2012तिम्रो मेरो कति बिते, सँगै सँगै रातहरू ! सँगै बसी गर्थ्यौ हामी, मिठा मिठा बातहरू !! आस्थाको दैलो खोली, स्वागत गरिसकेपछि ! भएका छन् आज फेरि, घात प्रतिघातहरू !! चल्न थाल्यो हेर साथी, कहाँबाट आँधी हुरी ! झरेका छन् हेर साथी, बसन्त मै पातहरू !! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ