तीन हाइकु तारा प्रसाद चापागाई हाइकु by तारा प्रसाद चापागाईJune 30, 2012अंध्यारो कुना पाप त्यो कोचिएर कठ्याङ्ग्रीदै छ । ब्याकुल छन उज्यालोको खोजीमा शहिदहरु । मार्ने र मर्ने दुवै शान्तिका दुत फरक दृष्टी। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ