Skip to content


प्रीतिका फूल
चुँडेर मान्छेहरू
सुगन्ध खोज्छन्

धर्म अधर्म
जप्ने गर्छ दुनिया
जिब्रोको स्वाद

माटो ओढेर
स्वर्ग पुग्ने सपना
देख्छन् आँखा

अनिधा रात
छिचोलेर जीवन
काल पर्खिन्छ

1 thought on “चार-सेन्यू”

  1. ठिस बुढा

    दोषी ज्यूको सेन्यू
    तिनौटै तिक्खो, मिट्ठो
    वाह !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *