Skip to content
BhanwanaSubba-06


तामा तुल्सी छुवाएर गयौ
वाचा कसम खुवाएर गयौ

देखाएर मिठा सपना
आफैले तुवाएर गयौ

तोड्यौ विश्वास अनि
मलाई रुवाएर गयौ

रुखिएका भावना नबुझी
लैनो सम्झी दुवाएर गयौ

मनका कुरा गुम्साएर
अन्तमा कुवाएर गयौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *