मेरो शब्द गजल बन्छ तिमीले पढ्ई दिए
मेरो जीवन सार बन्छ तिमीले साथ दिए
तिम्रो पछि कति धाए माया पाउने आसले
मेरो आस पुरा हुन्छ तिमीले साथ दिए
तिम्रो यादमा म त अचेल पगल पागल भाछु
यो पागल नि सज्जन हुन्छ तिमीले माया दिए
तिम्रो मेरो यो नातालाई समाजले मान्ने छैन
यो नवराजले क्रान्ति गर्छ तिमीले साथ दिए
nrd.dev@gmail.com
नवराज देवकोटा “बहर”- पोखरा

यो गजल नियममा बाधिएको छ?
यो गजल नियममा बाधिएको छ?