Skip to content

माया गर्ने बानी

  • by


माया गर्ने बानी, उल्टै गर्छ हानी
छुटिंदैन केही गर्दा पनि, लागेको बानी

छोडिदेऊ बितेका कुरा आउने दिनको ख्याल गर
कोही हुँदैनन बाटो देखाउने आफ्नो भर आफैँ पर

के ठेगान यो जिन्दगीको भरोसा आज कि भोलि
फर्किआउदैनन सम्झेर कोही बोली दिल खोलेर सोची

नेपथ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *