Skip to content


गरीवी बोल्यो
शरीर उघारेर
अर्धनग्न भै ।

आँखाको राप
फक्रेको फूल रैछ
तिम्रो जवानी ।

जिब्रोमा झुण्डी
रदिफ बन तिमी
मेरो शेरको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *