Skip to content


विद्रोही बनें
स्वतन्त्रताको लागि
अप्सोच छैन ।

आफू जोगिन
दोष थोपर्छ मान्छे
अरु नै माथि ।

च्यातिन्छ मुख
हाँसो आँसु आउँदा
उग्र भएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *